आइएमर्इबाट पैसा पठाउने नेत्रबहादुर मल्लले पाए एक लाख रुपैयाँ !!!

Read Time:59 Second

काठमाडौं। आइएमर्इ रेमिटेन्सबाट पैसा पठाउने नेत्रबहादुर मल्लले एक लाख रुपैयाँ पाएका छन्। कम्पनीले दशैं,तिहार र छठलार्इ लक्षित गर्दै ल्याएको योजनामा क्योदाइ रेमिटेन्स जापानबाट मल्लले आइएमर्इमा पैसा पठाएका थिए।

मंगलबार सफ्टवेयरमार्फत लक्की ड्र गर्दा मल्ल विजेता घोषित भएका हुन्। कम्पनीका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेल र रुद्रराज पौडेलको उपस्थितीमा लक्की ड्र भएको थियो।

यो योजना अनुसार अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राही विजेता बनिसकेका छन्।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu