एक रुपैयाँ रेमिटेन्स भित्र्याउन नसकेपछि एक कम्पनीले संस्था खारेजीको माग गर्दै निवेदन दियो

Read Time:1 Minute, 9 Second

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुद्ध इन्टरनेशनल रेमिट प्रालिको इजाजतपत्र रद्द गरिदिने भएको छ।

कम्पनी आँफैले इजाजत पत्र रद्दको निवेदन दिएको छ। यसैको आधारमा ३५ दिनको समय दिएर राष्ट्र बैंकले लाइसेन्स खारेज हुने निर्णय गरेको हो।

विप्रेषण कारोबारमा कुनै ब्यक्ति वा संघ/संस्थासँग लेनदेन रकम बाँकी हरेको भए ३५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनु पर्छ। यस अवधिमा कसैको उजुरी नपरे इजाजतपत्र रद्द हुने छ।

इजाजतपत्र रद्द भएपछि कम्पनीले राखेको बैंक ग्यारेन्टी रकम फिर्ता पाउने छ। अहिले ५२ वटा रेमिटेन्स कम्पनी सञ्चालनमा छन्। बुद्ध इन्टरनेशनलले अहिलेसम्म एक रुपैयाँ पनि रेमिटेन्स नभित्र्याएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।
From: Bizmandu.com

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu