गरिमा विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्स सम्झौता

Read Time:1 Minute, 1 Second

बैंकिङ खबर । देवः विकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र देवः विकास बैंक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । मंगलबार (साउन २९ गते) गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात देवः विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu