नेपाल भर एउटै दर

Read Time:1 Minute, 38 Second

विगत १५ वर्ष देखी देश-विदेशमा उच्च गुणस्तरीय रेमिटेन्स सेवा दिँदै आएको नेपाल रेमिटले लोकल रेमिटेन्स सेवाको सुरुवात गरे सँगै “नेपाल भर एउटै दर ” भन्ने नयाँ अफर पनि सुरु गरेको छ, जसअन्तर्गत ग्राहकवर्गले नेपालको कुनै पनि ठाउँबाट अर्को ठाउँमा एउटै दरमा पैसा पठाउन सक्नेछन् ।
यस भन्दा पहिलो कुनै पनि रेमिटेन्स बाट पैसा पठाउँदा एउटै जिल्ला भित्र बाहेक अर्को जिल्लामा पैसा पठाउँदा फरक-फरक शुल्क तिर्नुपर्दथ्यो । अझै पनि नेपाल रेमिट बाहेक अन्य रेमिटेन्स कम्पनीहरुले अन्तर- जिल्ला र एउटै जिल्लामा पैसा पठाउँदा फरक – फरक शुल्क लिने गरेका छन् । यसको साथै अन्य रेमिटेन्सको तुलनामा नेपाल रेमिटले न्यून शुल्कमै लोकल रेमिटेन्स सेवा उपलब्ध गराउँदै आइरहेको छ।
नेपाल रेमिटको देशभर छरिएर रहेको ८००० भन्दा बढी कुनै पनि एजेन्टको अफिसबाट सबैले यो अफरको फाइदा उठाउन सक्ने जानकारी दिँदै आउने दिनहरूमा रेमिटेन्स सेवालाई सस्तो, सरल, सहज र सुरक्षित बनाउने नेपाल रेमिटको योजना रहेको नेपाल रेमिट स्रोतले बताएको छ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu