बेल्जियमबाट फर्केका युबा “बोएर बाख्रा” पालनमा

Read Time:2 Minute, 32 Second

बिदेशको राम्रो आम्दानी कमाइ हुने बेल्जियममा राम्रो जागिर छोडेर आफ्नै खेतबारीमा घास लगायर बाख्रा पालन गर्ने योजना बनाएर आफ्नै गाउ घर पाचथर फिदिम फर्केर बिगत २ बर्ष देखी बाख्रा पालनमा लागेका केसब नेवाङ सग हाल ५० वोटा बाख्रा रहेका छ, स्थानिय खरी जातको माउ बाख्रामा उन्नत जातको बोएर बोका लगायर बर्णसङ्कर क्रस बाख्रा उत्पादन गरी बिक्री बितरण समेत् गरेका छन।

आफ्नै गाउ घरमा बसेर परिवारसँगै रमाएर आफ्नै बाख्रा पालन गर्दा सुरुमा समाजमा हासोको पात्र भए पनि अहिले बाख्रा पालनको लागि बुझ्न अनी हेर्न दैनिक रुपमा ५-७ जना आउने अनी देश बाट बोएर क्रस जातको बोका अनी पाठीहरुको माग गर्दै आउने फोनले गर्दा आफु लाई रमाइलो लगेको अनी माग अनुसारको बोका अनी पाथी आफुले दिन नसकेको अनुभब सुनाउनु हुन्छ केसब नेवाङ।

उन्नत जातको घास अनी बाख्राको लागि उपर्युक्त काठको खोर र लगनशीलताले गर्दा आज देशभरीका साथीहरुले बाख्रापालनको कुरा सोध्दा अनी जानकारी लिदा आफुलाई रमाइलो लगेको छ भनु हुन्छ नेवाङ, उमेर ले ३० बर्ष पनि नपुगेका नेवाङ बजार सुनिस्चित भएको यो बाख्रा पालन अब एक बर्ष भित्र १०० वटा बाख्रा पुराउने लक्ष्य रहेको छ भनु हुन्छ साथै आगामी बर्ष २०० वटा क्रस बोका अनी पाठीहरु बिक्री गर्ने योजना सुनाउनु हुन्छ!!

हाल बोका जिउदो प्रती किलो रु १००० र पाथी प्रती किलो रु १०५० मा बिक्री बितरण गरेको छु नेपालको मध्य भाग तिर बोएर बाख्राको पालन बढी भए पनि पुर्बी भागमा बोएर बाख्रा काम भएकोले बिक्री बितरणमा कुनै समस्या नरहेको अनुभब सुनाउनु हुन्छ केसब नेवाङ।

थप जानकारीको लागि
केसब नेवाङ ९८६२६०८१८१

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu