सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक, पशुपती आर्यघाटमा अन्त्येष्टी गरिदै

0 0
Read Time:38 Second

काठमाडौं।सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। उनकी आमा लाममाया टण्डनको शुक्रबार राती उपचारको क्रममा निधन भएको हो।

८४ वर्षिय लाममायालाई फोक्सोमा क्यान्सर देखिएपछि विभिन्न हस्पिटलमा उपचार गरिएको थियो।उनका तीन छोरा र चार छोरी छन्। उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले बतायो।

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाल र जापानबीच श्रमसम्बन्धी समझदारीमा हस्ताक्षर
Next post कोरियामा हुण्डी कारोवारी धमाधाम पक्राउ पर्न थाले , एक जनालाई नेपाल डिपोर्ट !

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu