सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब कुवेत बाट पनि सुरु

Read Time:1 Minute, 28 Second

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेत बाट पनि सुरु भएको छ ।सो सेवा अल अन्सारी एक्स्चेन्ज कुवेत मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ । अल अन्सारी एक्स्चेन्जको ९ रेमिटान्स सेन्टरहरुबाट नेपालमा सिधै नगद पठाउन सकिने छ । त्यसरी पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफर को ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ ।

अल अन्सारी एक्स्चेन्जका उच्च व्यबस्थापन पक्षले सिटी एक्सप्रेस संग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी यक्त गर्दै आगामी दिन हरु मा सिटी एक्सप्रेस संग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिनु भयो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छट्टै पहिचान बनाउदै बिगत ११ वर्ष देखि बिश्वभरी आफ्नो रेमिट एजेन्टहरुबाट ५५०० भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu