सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान को Super Champaign सुरु, के-के छन त Champaign भित्र ?

Read Time:1 Minute, 21 Second

जापानमा बस्ने नेपालीहरूमाँझ सर्वाधिक चर्चामा रहेको रेमिट्यान्स कम्पनी , सिटी एक्सप्रेस मनीट्रान्सफरले आफ्नो REMIT CARD बाट पैसा पठाउँदा २ पटक सम्म सर्भिस चार्ज निःशुल्क गर्ने नयाँ Champaign शुरु गरेको छ। Champaign जुलाई ६ बाट लागु भई सेप्टेम्बर ६ सम्म लागुहुने जनाइएको छ ।

यो Champaign , CITY REMIT CARD प्रयोग गरेर नेपाल पैसा पठाउँने ग्राहकहरुलाई मध्यनजर गर्दै ल्याइएको हो । CITY REMIT CARD पहिलो पटक प्रयोग गर्ने ग्राहकहरुले २ पटक सम्म सेवा शुल्क (FREE)पाउनेछन् भने CITY REMIT CARD प्रयोग गरिरहने ग्राहकहरुले फेरी एकपटक सर्भिस चार्ज (FREE)पाउनेछन् । यो योजना CITY REMIT CARD प्रयोग कर्ताहरुमा मात्र लागुहुने बताईएको छ ।

CITY REMIT CARD को प्रयोग गरी,जापान पोष्ट बैंकको जुनसुकै एटीएमबाट सजिलै पैसा पठाउन सकिन्छ । थप जानकारीको लागि:080-9465-8341,03-5925-4121

Online रेमिट कार्डको फर्म भर्नको लागि: http://cityremit.com/?comp=com_members&task=registration

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu