गतबर्ष भन्दा पनि कम भित्रियो रेमिटेन्स, अर्थतन्त्रमा संकटको संकेत
काठमाडौं। राजनीतिक अस्थिरताले विकास खर्च नभइरहेका बेला अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स गत बर्षभन्दा १.४ प्रतिशत कम भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार देशको आर्थिक विवरण सार्वजनिक गर्दै रेमिटेन्स घटेको जनाएको...