गैर आवासीय नेपालीको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र
काठमाडौंमा गैरआवासीय नेपालीहरुको संगठन एनआरएनएको भावी नेतृत्वका लागि रस्साकस्सी चलिरहेका बेला विदेशमै रहेकाहरु भने एउटा परोपकारी काममा सक्रिय हुन थालेका छन् । गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...