बिदेशिएका नेपाली ठग्दै छ नेटवर्क मार्केटिङ्ग
-प्रकाश बञ्जारा युएई । नेपालमा प्रतिबन्धित नेटवर्क मार्केटिङ्ग डिएक्सएनबाट चाँडै धनी बन्न सकिने सपना यहाँ रहेका नेपालीहरुलाई बाँडिएपछि रेमिटान्सको रुपमा भित्रिनुपर्ने करोडौं रुपैयाँ खाडीमै छाडिने गरेको तथ्य बाहिरिएको छ ।...