उद्यम गर्न चाहनेलाई सरकारले धितो नराखी ऋण दिने

काठमाडौं – उद्यम गर्न चाहने युवालाई सरकारले बिनाधितो पाँच देखि १० लाख रुपैयाँसम्म ऋण दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको...

युएईले भिजिट र टुरिस्ट भिसामा कडाई गर्ने

युएई – युएईले भिजिट र टुरिस्ट भिसामा कडाइ गर्ने भएको छ । भिजिट र टुरिस्ट भिसामा आएकाहरुले युएईको बसोबासको नियम उल्लङघन गरेको पाइएको भन्दै यस्तो भिसा जारी गर्न कडाइ गरिने...

गरिमा विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्स सम्झौता

बैंकिङ खबर । देवः विकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र देवः विकास बैंक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । मंगलबार (साउन २९...

जीएमई रेमिट माछापुच्छ्रे बैंकको सुपर एजेण्ट नियुक्त

माछापुच्छ्रे बैंकले जीएमई रेमिट प्रालिलाई आफ्नो सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिट प्रालिका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर...

माछापुच्छ्रे बैंक र जिएमइ रेमिट बीच सम्झौता, अब जिएमइ रेमिटको पैसा माछापुच्छ्रे बैकबाट भुक्तानी प्राप्त गर्न सकिने

काठमाडौं। माछापुच्छ्रे बैंक र जिएमइ रेमिटबीच रेमिट सेवाको लागि सम्झौता भएको छ। बैंकले आफ्ना सम्पुर्ण शाखा कार्यालयबाट जिएमइ ‍को भुक्तानी सेवा प्रदान गर्ने भएको छ। यो सम्झौतासँगै दक्षिण कोरिया, युएर्इ,...

जापानले पनि सरकारमार्फत कामदार लैजाने

काठमाडौं : जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि...

नेपाली कामदार लैजान अफ्रिकी देश सेशेल्सको सरकारी प्रस्ताव

१८ साउन, काठमाडौं । अफ्रिका महाद्वीपको सबैभन्दा सानो देश सेशेल्सले नेपाली कामदार लैजान नेपालसमक्ष प्रस्ताव गरेको छ । गभर्नमेन्ट टु गभर्नमेन्ट (जीटुजी) प्रक्रियाबाटै नेपालबाट कामदार लैजान सेशेल्स सरकारले प्रस्ताव गरेको...

१८ हजार रुपैयाँमै दोहोरो टिकट पाइने, नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज दोहा उड्न तयार

काठमाडौं – नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी जहाज अन्नपूर्णले सञ्चालन अनुमतिपत्र एओसी पाएसँगै अन्तर्राष्ट्रिय उडानको लागि बाटो खुलेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणबाट एओसी पाएपछि साउन १६ गते अर्थात...
Menu