अपर तामाकोशीको आइपिओ सर्वसाधारणकालागि आजदेखि, बिदेशमा रहेका नेपालीले पनी भर्न पाउने !!!
काठमाडौं। अपर तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ। कम्पनीले छिटोमा कात्तिक १९ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा मंसिर १४ गतेसम्म बिक्री...