सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता
सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेट बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक...