स्पेनबाट फर्किदै हुनुहुन्छ? अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ है !!!

३० फागुन, काठमाडौं । स्पेनबाट फर्किने नेपालीहरूले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) स्पेनमा पनि तीव्र फैलिरहेकाले त्यहाँबाट फर्किने नेपालीले अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने भएको हो ।...
Menu