GmoneyTrans को नयाँ शाखा गिम्हेमा, जुन १४ बाट कारोबार सुरु

Read Time:1 Minute, 24 Second

पूर्ण स्वचालित Mobile App र Auto Send Card मार्फत सहज सेवा दिदै आएको G Money Trans ले यही जुन १४ तारिक २०१८ बाट Gimhe मा पनी नयाँ शाखा सहित सेवा सुरु गर्दै छ । यस अघी Ansan र Dondagemun शाखा सहित विभिन्न घुम्ती शिविरबाट सेवा दिदै आएकोमा नयाँ शाखा खुलेसंगै Gimhe, Busan , Daegu yangsan, Ulsan , Miryang, Haman , Shinju लगायतका सेवाग्राही लाभान्वित हुने बिश्वास लिइएको छ ।

GmoneyTrans कोरिया बाट पठाएको पैसा नेपालमा City Express का ५५०० भन्दा बढी भुक्तानी केन्द्रहरुबाट १० मिनेटमै प्राप्त हुन्छ भने नेपालका सम्पूर्ण बैंक, बिकाश बैंक र फाइनान्स कम्पनीहरुमा पनी तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । Gmoney को Mobile App घरमै बसेर दर्ता गर्न पनी सकिन्छ साथै Auto Debit को सुबिधा भएको हुनाले पैसा पठाउन ATM जानु नपर्ने र अतिरक्त शुल्क पनी नलाग्ने कुरा Gmoney Trans का General Manager बिजय राज टन्डनले जानकारी गराउनु भयो
GmoneyTrans Gimhe Remittance Centre
105, 321, Bunseong-ro, Gimhae-si, Gyeongsangnam-do, Republic of Korea
Phone No: 055-903-2690-2695

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu