MAX MONEY मलेसियाले ल्यायो रेमिट्यान्समा नयाँ प्रबिधि

Read Time:2 Minute, 38 Second

मलेसिया । Max Money मलेसियाले बिभिन्न सुविधाहरु बजारमा ल्याएकाे छ । हाल सञ्चालनमा रहेका मलेसिया भरका अाफ्ना २० भन्दा बढि साखाहरुबाट Money Exchnage र Remittance काम गरिरहेकाे Max Money ले मलेसियामा रहेका श्रमिकहरुले सुरक्षित पैसा घर पठाउन सकुन भन्दै अाफ्ना शाखाहरुबाट नयाँ प्रबिधिकासाथ सजिलै पैसा पठाउन मिल्ने ब्यबस्था गर्न लागेकाे हाे ।

Max Money का मलेसिया भरका साखाहरुबाट नेपाल पैसा पठाउन र बैंक खाता खाेल्ने ब्यबस्था गरि सकेकाे छ भने । अब लगतै कम्पनीले ट्रमिनल नामक ईलेक्ट्रिकल मेशिनलाई बजारमा ल्याउदै छ। उक्त मेशिनबाट बिश्वकाे कुनै पनि ठाउमा सजिलै पैसा पठाउन सकिने बताएको छ ।

मलेसियाकाे ईतिहासमा Max Money पुरानाे र पहिलाे Money Exchange कम्पनी हाे । बैंक Negara बाट पहिलोपटक ईजाजत लिएदेखि हालसम्म ३० बर्ष सफल बैंकिङ काराेबार अर्थात Money Exchange गरि रहेकाे छ । १९० देशहरुमा ब्यबसायिक कराेबार गरि रहेकाे Max Moneyले बिश्वका १०० मुद्राहरुकाे मलेसियामा हाेलसेल काराेबार गरिरहेकाे छ । Max Moneyले बिश्वभरका मुद्राहरुकाे अायात र निर्यातकाे हाेलसेल काराेबार र रेमिट्यान्स गरिरहेकाे Max Money Transfer नेपालका सञ्चालक बुद्धिप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्याय भने “मलेसियामा बसेर ९ बर्ष मार्केटिङकाे अनुभब पछि श्रमिककाे पैसालाई सुरक्षित तथा बैधानिक बाटाेबाट नेपाल लैजान नेपालमा पनि Max Money Transfer स्थापना गरेर काराेबार तिब्र पारेका छाैं ।

त्यस्तै मलेसियामा पुरानो हाेलेसल मनि चेन्जर कम्पनी म्याक्स मनि संगकाे सहकार्यमा नेपालकाे कुमारी बैंक लिमिटेडमा मलेसियाबाटै खाता खाेल्ने ब्यबस्था गरिएकाे छ । अाकर्षक ब्याजदर दिई पैसा बचतमा मलेसियाका श्रमिकहरुलाई समेटन लागेकाे ” कुमारी रेमिटका सुपरभाइजर सन्ताेष महताे ले जानकारी दिए ।

0 0

About Post Author

rkeditor

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Menu