जापान बाट मानबहादुर खत्री ले जिते सिटी एक्स्प्रेस को १२ लाख !!!

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२,००,०००र( को लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेस...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको तेस्रो महिनाको ९रु १००,०००० विजेता घोषित

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनि बाट पैसा पठाई तेस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित हुनुभएको छ...

राष्ट्र बैंकले गर्यो ‘जिनियस एक्सप्रेस रेमिट’ कम्पनी खारेज, पैसा लिनु पर्ने भए ३५ दिनको समय

काठमाडौं। नेपाल राष्ट्र बैंकले एक रेमिटेन्स कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ। राष्ट्र बैंक विदेशी विनिमय ब्यवस्थापन विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरिदिएको हो। कम्पनीले केन्द्रीय बैकबाट रेमिटेन्स...

धुर्मुसले गराए लक्की ड्र, सिटी एक्स्प्रेसले बाड्यो रेनल्ट कार

काठमान्डौ २०७४।०९।०२ विगत लामो समय देखि मनी ट्रान्सफर सम्बन्धी सेवा उपलव्ध गराइरहेको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. ले विभिन्न समयमा विभिन्न प्रकारका सामाजिक कृयाकलापमा भाग लिई सहयोग गर्दै आएको छ...

सिटी एक्स्प्रेस मनी ट्रान्सफरले गर्‍यो एघारौं हप्ताको बिजेताहरु घोषणा !!

मंसिर १०, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको एघारौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी...

सिटी एक्स्प्रेसले गर्‍यो को दशौ हप्ता को बिजेता घोषणा, एलजी रेफ्रिजिरेटर नवलपरासीकी जुना विकलाई

मंसिर ३, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौं हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी...

सिटी एक्स्प्रेस मनी ट्रान्सफर को नवौ ओप्पो फोन सुनसरी की रनीता साडालाई

कार्तिक २६, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा...
Menu