जापान बाट मानबहादुर खत्री ले जिते सिटी एक्स्प्रेस को १२ लाख !!!

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार रु १२,००,०००र( को लक्कीड्र«मा परी मान बहादुर खत्री विजेता घोषित हुनुभएको छ । सिटी एक्सप्रेस...

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको तेस्रो महिनाको ९रु १००,०००० विजेता घोषित

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनि बाट पैसा पठाई तेस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित हुनुभएको छ...

सिटी एक्स्प्रेस मनी ट्रान्सफर को नवौ ओप्पो फोन सुनसरी की रनीता साडालाई

कार्तिक २६, काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको नवौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा...
Menu