राष्ट्र बैंकले गर्यो ‘जिनियस एक्सप्रेस रेमिट’ कम्पनी खारेज, पैसा लिनु पर्ने भए ३५ दिनको समय
काठमाडौं। नेपाल राष्ट्र बैंकले एक रेमिटेन्स कम्पनीको लाइसेन्स खारेज गरिदिएको छ। राष्ट्र बैंक विदेशी विनिमय ब्यवस्थापन विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरिदिएको हो। कम्पनीले केन्द्रीय बैकबाट रेमिटेन्स...